राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पामा कार्यरत अनुसन्धान सहायक बाबुराम विश्वकर्माले सडकमा भेटाएको सुनको तिलहरी र नगद रकम सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिता प्रस्तुत गरेका छन्।
सिमेन्ट बोकेर भैरहवाबाट दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेतको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २:३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो।
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीका लागि बितेका ६ वर्ष केवल समयको कालखण्ड मात्र थिएनन्, ती त ‘हिउँ र आँसु’ सँगै बगेका संघर्षका दिनहरू थिए।
पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशनलगायतका कार्य गर्न संस्थानले एकेडेमी सञ्चालनको निर्णय लिएको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताए।
महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने
जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरूले परिचय पत्रसमेत लिएका छन्।
असुरक्षित यौन सम्पर्कले चितवनका एड्स सङ्क्रमितमा यौन रोग बढ्यो
अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ। त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो।
जसले सडकमा भेटिएको सुनको तिलहरी सम्बन्धित धनीलाई बुझाए..
राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पामा कार्यरत अनुसन्धान सहायक बाबुराम विश्वकर्माले सडकमा भेटाएको सुनको तिलहरी र नगद रकम सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिता प्रस्तुत गरेका छन्।
४ वर्षमा पनि बनेन् २२ किलोमिटर सडक, अझै कति ?
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन।
ट्रकसहित नदीमा खसेका चालकको उद्धार
सिमेन्ट बोकेर भैरहवाबाट दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेतको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २:३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो।
६ वर्षपछि टहराबाट घरको न्यानोमा सरिन् बिजमाया: ‘अब चुहिँदैन छानो, बग्दैनन् आँसु’
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीका लागि बितेका ६ वर्ष केवल समयको कालखण्ड मात्र थिएनन्, ती त ‘हिउँ र आँसु’ सँगै बगेका संघर्षका दिनहरू थिए।
घरजग्गा कारोबारको इजाजत लिन कम्पनीहरूलाई म्याद बढाइयो
विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगरपालिकामा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ।
दमाहा समाउँदै महिलाले तोडे परम्परागत सीमा
केही महिनाअघि मात्र समूहलाई बर्दिबास नगरपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारहरूले शुल्कमा स्थानीयलाई विशेष छुट दिने गरेका छन्।
समाजकल्याण परिषदमा करार कर्मचारीको हालीमुहाली
परिषदमा हाल विभागीय मन्त्री पनि छैनन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रिपरिषद्को पदेन अध्यक्ष हुने कानुनमा व्यवस्था छ।
दुर्लभ दुई वटा कछुवाको उद्धार
वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिका कछुवाको संरक्षण आवश्यक रहेको बताए। उनले महतको घरबाट ती कछुवा उद्धार गरे।
फोक्सिन्टारको पुलले गाईघाट–दिक्तेल यातायात सहज बन्ने
उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने सगरमाथा लोकमार्ग यही महिनाको अन्तिमदेखि सुचारु हुने भएको छ ।
शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा २४ घाइते
शैक्षिक भ्रमणका लागि सुनसरीको रामधुनीबाट धनकुटा गएको बस दुर्घटनामा परेको छ ।
‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्दै संस्थान
पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशनलगायतका कार्य गर्न संस्थानले एकेडेमी सञ्चालनको निर्णय लिएको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताए।
निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल कायम, १६८ थपिँदा ९३ खारेज
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलहरूको पुनरावलोकन गरेको छ।
विद्यालय भएको भवन जल्दा ५० लाखको क्षति
खत्री दम्पतिले प्रयोग गर्दै आएको लुगाफाटा, सुनचाँदीका गरगहना र भाँडाकुँडा, अन्नपात सबै जलेको छ ।
प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
नारायणीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु
पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ ।
तीन जिल्लाले असल अभ्यास साटासाट गर्ने
कार्य सम्पादनका सन्दर्भमा अवलम्बन गरिएका असल अभ्यासहरु साटासाट गर्ने कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन खटिने निचोड निकालिएको जानकारी दिए ।
के के हुँदैछ पुस ११ देखि सौराहामा हुने हात्ती महोत्सवमा ?
महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने
‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’
दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् ।
सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव
पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ ।
स्कुल छेउमै ठुलो आगलागी : घर नष्ट, विद्यालय सुरक्षित
स्थानीयले आगलागी भएको खबर गरेपछि प्रहरी टोली परिचालन गरी थप क्षति हुन नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।
काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण
आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने चार युवा पक्राउ
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए।