मिथुन राशिः पढाई राम्रो हुने दिन छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। उन्नती हुने दिन देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्याएर गर्नु होला।
बुधबार राति सुनसरीकाे देवानगञ्ज वडा नं-५ बाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजाँदैगरेको अवस्थामा उक्त परिमाणको गाँजासहित तीन जना पक्राउ परेका हुन्।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै उनलाई नपाली क्रिकेट टाेलीमा समावेशन गर्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) ले आज बेलुका वैठक बस्ने तयारी गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो।
भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भर्इ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।
ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरु ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा ती संरचनाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको हो ।
मलामी गएकाे बोलेरो गाडी दुर्घटना भएको छ। दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो।
कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना? जानौं आजको मौसमबारे
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आजदेखि काठमाडौंका यी स्थानमा बिहान ११ देखि विद्युत आपूर्ति प्रभावित हुने
आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ।
अपीका सञ्चालक नै जाली : पत्नीका नाममा ‘इन्साइडर ट्रेडिङ’
साना लगानीकर्ता मर्कामा परेको अवस्थामा राम्रो लाभांश दिने कम्पनीहरूको सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ गरेको खुलेको छ।
तपाईंको आजको राशिफल
मिथुन राशिः पढाई राम्रो हुने दिन छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। उन्नती हुने दिन देखिन्छ। व्यापारको काम गर्दा विचार पुर्याएर गर्नु होला।
चार सय ४० किलो गाँजासहित तीन पक्राउ
बुधबार राति सुनसरीकाे देवानगञ्ज वडा नं-५ बाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजाँदैगरेको अवस्थामा उक्त परिमाणको गाँजासहित तीन जना पक्राउ परेका हुन्।
यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवकको उद्धार
एक सातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ। उनी यार्सा संकलनका लागि डोल्पा पुगेका थिए।
क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै नेपाल क्रिकेट संघ ९क्यान० ले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।
पिस कोरका उपनिर्देशक ह्वाइट जुनियर नेपालमा, पिस कोरका कार्यक्रम विस्तारबारे छलफल गर्ने
पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आएका छन्।
सफाइ पाएपछि सन्दीपले भने: देशलाई अब अझै माथि पुर्याउँछु
बुधबार उच्च अदालत पाटनबाट सफाइपछि छोटो प्रतिक्रिया दिँदै उनले देशलाई आफूले अहिले पुर्याएको भन्दा अझै माथि पुर्याउने बताएका हुन्।
सन्दीपलाई विश्वकप खेल्न पठाउनेबारे क्यान सकारात्मक, निर्णय गर्न बैठक बस्दै
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै उनलाई नपाली क्रिकेट टाेलीमा समावेशन गर्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) ले आज बेलुका वैठक बस्ने तयारी गरेको छ।
सन्दीपका वकिल सरोज घिमिरे भन्छन्: उनी निर्दोष थिए, अदालतले न्याय दियो
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।
बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आजै आउने
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो।
कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ
भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।
अढाई क्विन्टल गाँजासहित एकजना पक्राउ
प्रहरीले विराटनगर १७ स्थित आइसिपी रोडबाट अढाई क्विन्टल लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल–भारतको सीमा क्षेत्रनजिकै गाँजा बरामद भएको हो।
काठमाडौं उपत्यकामा पर्दैछ पानी !
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भर्इ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।
बागमती सभ्यताद्वारा निर्मित संरचना ललितपुर महानगरलाई हस्तान्तरण
ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरु ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा ती संरचनाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको हो ।
मलामी गएको गाडी दुर्घटना हुँदा १४ जना घाइते, एकको अवस्था गम्भीर (अपडेट)
दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
मलामी गएकाे गाडी दुर्घटना, १४ जना घाइते
मलामी गएकाे बोलेरो गाडी दुर्घटना भएको छ। दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय
लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्।
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ।
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी भएका छन्।
संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम
बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।