जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पुर्वपश्चिम राजमार्गको भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ जि २१२८ नम्बरको ट्रकबाट शुक्रवार १ सय ८० किलो गाँजा बराबद गरेको हो।
नारायणी पुलदेखि माथीपट्टि भरतपुरतिरको भागभन्दा गैँडाकोट तर्फको भाग होँचो छ। गैँडाकोटका केही घरहरुमा प्रत्येक बर्ष नदी पस्ने गर्दछ । त्यहाँ तटबन्धनको कुनै काम हुन सकेको छैन।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ । न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ ।
बाकसमा फर्किएका ती अभागी युवाका शवहरूलाई पनि दलाली आँखाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोजिरहेका हुन्छन्। विदेशको भूमिबाट जब शव बाकसमा बन्द भएर नेपाल ल्याउन ‘लोड’ गरिन्छ, यहाँ दलालहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्छन्।
सरकारी वकिलको सेवा एवं सुविधासम्बन्धी नयाँ कानुन बन्ने भएको छ। महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत कर्मचारी तथा सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुनको मस्यौदा तयारी गरी सैद्धान्तिक सहमतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन्।
रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो।
न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह्रास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।
दुई दिनमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित सात जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार चार र बुधबार तीन गरि सात जनालाई प्रहरीले गरेको हो।
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन्।
सरकार गठन अस्थिरताले नागरिकको न्याय सम्पादनमा गम्भीर असर पुगिरहेको छ। न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह«ास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमा रकमको ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।
चितवनमा १८० किलो गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पुर्वपश्चिम राजमार्गको भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ जि २१२८ नम्बरको ट्रकबाट शुक्रवार १ सय ८० किलो गाँजा बराबद गरेको हो।
भोटमा नेपाली: पहिचान र पराक्रम
नेपाल–भोट (तिब्बत) बीचको विविध सम्बन्धलाई प्रकाश पारिएको ‘भोटमा नेपालीः पहिचान र पराक्रम’ नामक पुस्तक प्रकाशित भएको छ।
देश सफा गर्न परे नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ: मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्।
चितवन तर्फ धमाधम तटबन्ध हुँदा गैँडाकोट बासी त्रसित
नारायणी पुलदेखि माथीपट्टि भरतपुरतिरको भागभन्दा गैँडाकोट तर्फको भाग होँचो छ। गैँडाकोटका केही घरहरुमा प्रत्येक बर्ष नदी पस्ने गर्दछ । त्यहाँ तटबन्धनको कुनै काम हुन सकेको छैन।
सांसद अब्दुल खानलाई निलम्बन गर्न माग
राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।
पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
न्यायाधीश राम्रा नभए विकृति निम्तिने
न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ । न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ ।
बाकसमा फर्कंदा पनि दलालकै घेरा
बाकसमा फर्किएका ती अभागी युवाका शवहरूलाई पनि दलाली आँखाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोजिरहेका हुन्छन्। विदेशको भूमिबाट जब शव बाकसमा बन्द भएर नेपाल ल्याउन ‘लोड’ गरिन्छ, यहाँ दलालहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसक्छन्।
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
सरकारी वकिलको सेवा एवं सुविधासम्बन्धी नयाँ कानुन बन्ने भएको छ। महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत कर्मचारी तथा सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुनको मस्यौदा तयारी गरी सैद्धान्तिक सहमतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको छ।
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका छन्।
रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न
रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो।
यसरी मृत भेटिएका थिए एउटै घरका दुई दिदिबहिनी
बुधवार बेलुका सिस्नो टिप्न हिडेका तारामान बुढाका ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर राती घर आएनन्।
न्याय क्षेत्रका सरोकारवाला भन्छन्, सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह्रास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।
जलेश्वर कारागारमा रहेका कैदि अस्पतालबाट फरार
महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए।
लागु औषधसहित सात पक्राउ
दुई दिनमा प्रहरीले लागु औषध ब्राउन सुगर सहित सात जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार चार र बुधबार तीन गरि सात जनालाई प्रहरीले गरेको हो।
रविको मुद्दामा राजनीतिक सौदाबाजी नगरियोस्: महान्यायाधिवक्ता पोखरेल
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन्।
न्याय क्षेत्रका सरोकारवाला भन्छन्: सरकार अस्थिर हुँदा न्याय सम्पादनमा असर
सरकार गठन अस्थिरताले नागरिकको न्याय सम्पादनमा गम्भीर असर पुगिरहेको छ। न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा न्यायालय र सिंगो न्याय क्षेत्रमाथि नागरिकको विश्वासमा ह«ास आइरहेको न्याय क्षेत्रकै अगुवाले टिप्पणी गर्न थालेका छन्।
गैरीगाउँमा टायर बालेर सुकुम्बासीले रोके महानगरको डोजर
काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित सुकुम्बासी बस्तीका बासिन्दाले टायर बालेर महानगरको डोजर रोकेका छन्।
दूरसञ्चार ऐन २०५३ संशोधन मस्यौदाबारे सञ्चार मन्त्रीबाट स्पष्ट जवाफ आएनः सांसद पन्त
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले दूरसंञ्चार ऐन २०५३ संशोधनका लागि बनेको मस्यौदाबारे सञ्चार मन्त्रीले स्पष्ट जवाफ नआएको बताएका छन्।
वैदेशिक रोजगारीमा गइ मृत्यु भएकाहरुको बीमामा ठगि गर्ने ६ जना पक्राउ
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमा रकमको ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
बिस्केट जात्रा अनुगमन
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ।
सर्लाहीमा नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको खुलासा
सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ।
बैतडीमा नौ महिनामा ७४ जना हराए
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन्।
चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल