भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक प्रकारको पुरानो बाजा) को शानदार प्रदर्शनले पाँंचतल्ले मन्दिर परिसरको माहौल केही घण्टा तातेको थियो।
पहिरोपीडितको निहुँमा चुरे अतिक्रमण
साना बुट्यान काटेर छरपस्ट छ। बुट्यानका हाँगाबिँगाले बाटोको किनारै किनारमा बार लगाइएको छ। भित्र खेती लगाउनका लागि हलोले जोतिएको छ।
दोहन गर्न छेउ लगाइएको भेरी प्रहरीको प्रयासले पुरानै धारमा
नदीजन्य पदार्थ निकाल्न तस्करहरूले फर्काएको भेरीको धार पुरानै अवस्थामा फर्काइएको छ। भेरीगंगा नगरपालिकाको छिन्चु खोला र भेरी नदी मिसिने दोभान क्षेत्रमा फैलिएको भेरी नदीलाई तस्करहरूले बाँध बनाएर एक छेउतिर डोर्याएका थिए।
देशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले आज देशका पहाडी भूभागमा हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘सहिद’माथि विभेद
२०५८ फागुन २६ गतेदेखि १८ दिन अपहरण परेका प्रावि हरिगातिनाका २४ वर्षीय शिक्षक तिलकराम नेपालीलाई विद्रोही माओवादीका कार्यकर्ताले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे।
जुम्लामा ‘चिया बाजे’ नामले परिचित छन् ६७ वर्षीय काशीराम
जुम्ला चन्दननाथ नगरपालिका -२ का काशीराम भण्डारी र देवीकन्या भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ। यहाँ बिहानै देखि बेलुकी अबेर सम्म चिया पिउनका लागि ग्राहक आइपुग्छन्।
भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।
दुर्गमको पीडा: पोष्टमार्टम गर्नै दुई दिन
‘राज्यले दुर्गमका जनतालाई जहिले सौतेलो व्यवहार गरेको प्रमाण यहि हो। हामीलाई जहिले पीडा माथि पीडा थपिन्छ। पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा भन्छिन् ‘नजिकमा डाक्टरको पहुच नहुनुका कारण हरेक दिन यहाँका स्थानियले सास्ती खेप्न बाध्य छन्।
सेवा करार कर्मचारी संगठित
मोरङका विभिन्न सरकारी कार्यालयमा कार्यरत श्रेणीविहीन सेवा करारका कर्मचारी संगठीत भएका छन्। शनिबार विराटनगरमा आयोजित भेलाले युवराज ढकालको अध्यक्षतामा ११ सदस्यीय मोरङ जिल्ला तदर्थ समिति गठन गरेको छ।
पुस्तान्तरण हुँंदै पुराना बाजा बजाउने कला
भक्तपुरको विश्व प्रसिद्ध न्यातापोल (पाँंचतल्ले मन्दिर) परिसर शनिबार अन्य दिनहरु भन्दा फरक परिदृष्यमा थियो। सानो नौ वर्षका बालकदेखिका झण्डै तीन दर्जन भन्दा वढी समूहको एउटा टोलीले पुरानो कर सिं बाजा (एक प्रकारको पुरानो बाजा) को शानदार प्रदर्शनले पाँंचतल्ले मन्दिर परिसरको माहौल केही घण्टा तातेको थियो।
तराईका थारु समुदायद्दारा सुःख शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाउँदै
नयाँ वर्ष २०८० आउन अब पाँच दिनमात्र बाँकी छ। सिरुवा अर्थात पहिलो पर्व, जुन वर्षको सुरु दिन मनाइन्छ। यो सिरुवा पर्वको पूर्व सन्ध्यामा थारु समूदायको बहर जातरा पर्व मनाउने गरेका छन।
जब हेलिकप्टर अवतरणको क्रममा पंखाको टुक्रा खस्यो..
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पङ्खा खुस्किएर नजिकैको घरको छानामा खसेको बताइएको छ।
नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै
नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन सिन्दुरे जात्रा मनाउन लागिएको छ। जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो।
आजबाट हरवाचरवाको अधिकार यात्रा
मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।
अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित
नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा जुम्लाले अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरेको हो।
ललितपुरमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण वरपरका घर भासिए
ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएका छन्। निर्माणधीन अपार्टमेन्टका कारण ति घर भत्किएका र भासिएका स्थानीयले दाबी गरेका छन्।
बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान
कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन्।
आजबाट हरवाचरवाको अधिकार यात्रा
मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन्।
बाटो मिचेर बनाएको प्रहरी बिट हटाउनु, नत्र कानुन प्रयोग गर्न बाध्य हुनेछौंः मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरील नै बाटो मिचेर संरचना बनाएको भन्दै ति संरचना हटाउन निर्देशन दिएका छन्।
नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै
जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो।
अबैध रूपमा भित्र्याउन लागेको दुई क्विन्टल कुखुरा नष्ट
धनुषाको सहिदनगर नगरपालिका-१ स्थिति बलाबाखरबाट अबैध रुपमा भारतबाट ल्याउँदै गरेको दुई क्विन्टल कुखुरा शनिबार बिहान सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
चितवनमा १८० किलो गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पुर्वपश्चिम राजमार्गको भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ जि २१२८ नम्बरको ट्रकबाट शुक्रवार १ सय ८० किलो गाँजा बराबद गरेको हो।
भोटमा नेपाली: पहिचान र पराक्रम
नेपाल–भोट (तिब्बत) बीचको विविध सम्बन्धलाई प्रकाश पारिएको ‘भोटमा नेपालीः पहिचान र पराक्रम’ नामक पुस्तक प्रकाशित भएको छ।
देश सफा गर्न परे नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ: मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्।
चितवन तर्फ धमाधम तटबन्ध हुँदा गैँडाकोट बासी त्रसित
नारायणी पुलदेखि माथीपट्टि भरतपुरतिरको भागभन्दा गैँडाकोट तर्फको भाग होँचो छ। गैँडाकोटका केही घरहरुमा प्रत्येक बर्ष नदी पस्ने गर्दछ । त्यहाँ तटबन्धनको कुनै काम हुन सकेको छैन।