डडेलधुरामा बेग्लै देखिए देउवा!
बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।
बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण स्थगित भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पुन: बोलाइएको छ।
मधेस आन्दोलन तथा राजनीतिको पहिचानझैं बनेको र ३४ वर्ष लामो इतिहास बोकेको नेपाल सद्भावना पार्टी र पञ्जाछाप (चुनाव चिह्न) यतिबेला पूरै गुमनाम छ।
उदयपुरमा आगामी स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त रहेका दुई वडाध्यक्ष पदका उम्मेदवारीविरुद्ध कुनै उजुरी दर्ता भएको छैन।
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुन्दर भवनले नभई सेवाले मात्र जनताको अवस्था बदलिने बताएका छन्।
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई सडक संरचनाको साथै सवारी साधनहरु मर्मत गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताएका छन्।
नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्व सभामुख स्व.दमननाथ ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरूले पूर्व सभामुख स्व।दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताएका छन्।
कानूनविद्हरुले स्वर्गीय दमननाथ ढुंगानालाई असाधारण व्यक्तिको रुपमा चित्रण गरेका छन्।
मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पूर्व सभामुख स्व। दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताएका छन्।
पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ।
सभामुख देवराज घिमिरेले स्वर्गीय दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरेका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्व.दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्ने कुरा स्थापित गराउनु भएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्व दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नु भएको बताएका छन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले हालका नेताहरूलाई करोडभन्दा कमको घुस नलिने ‘ठूला घुस्याहा’ भएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ।
राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अति कम विकसित मुलुक (एलडीसी) को सूचीमा हुँदा पनि आर्थिक वृद्धिमा पर्याप्त प्रगति गर्न नसकेको बताएका छन्।
अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ। सिकैचामा अहिले एक हजार पाँच सय २८ मतदाता छन्।