स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताएका छन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले हालका नेताहरूलाई करोडभन्दा कमको घुस नलिने ‘ठूला घुस्याहा’ भएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ।
राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अति कम विकसित मुलुक (एलडीसी) को सूचीमा हुँदा पनि आर्थिक वृद्धिमा पर्याप्त प्रगति गर्न नसकेको बताएका छन्।
अहिलेको उपनिर्वाचनका क्रममा पाँचजना मतदाता मात्र थपिएको देखिएको छ। सिकैचामा अहिले एक हजार पाँच सय २८ मतदाता छन्।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको नेपाली कांग्रेसले मंसीर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झन्डा आधा झुकाउने भएको छ।
श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरण पुगेका छन्। ढुङ्गानालाई श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस सभापति शेरवहादुर देउवा पनि गौचरण पुगेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्त्वको टोली अयोध्या पुगेको छ।
नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पोखरेलको जोड थियो।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय नमिलेपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको छ।
बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानाको निधनमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये रास्वपाले विभिन्न २६ पदमा मात्र उम्मेद्वारी दर्ता गराएको छ।
केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ।
संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुखको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रजातन्त्रको पुनर्स्थापनापछिको संसद्का प्रथम सभामुख थिए दमननाथ ढुंगाना।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बिहान ९ बजे बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।
गत असोज १५ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग (पुरानो नाम मालपोत विभाग) ले गरेको तीन सय ८४ कर्मचारीको सरुवामध्ये आधाभन्दा बढी सरुवा नियमअनुसार नमिलेको र त्यसमा आर्थिक चलखेल देखिएको निष्कर्ष भूमि व्यवस्था मन्त्रालयले नै तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।
देउवाको यो भ्रमणलाई डडेलधुरावासीले पहिलेभन्दा भिन्न रूपमा महसुस गरिरहेका छन् । उसै पनि आफ्नो निर्वाचनको मनोनयन दर्ता वारेसनामाबाट गराउने, प्रचारमा आक्कलझुक्कल पुग्ने देउवा यस पटक हप्ता नै बिताएपछि झन् धेरैको मन छोएको छ ।
रौतहटको गढीमाई, राजपुर र ईशनाथ नगरपालिकाको एक-एक वडामा अध्यक्ष पदका लागि मंसिर १६ मा हुन लागेको उपनिर्वाचनका लागि उत्साहजनक मनोनयन दर्ता भएको हो।
कर्णालीमा आठ स्थानमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।