२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

तीन मन्त्रालय सम्हाल्दा कुलमानले दाबी गरेका १०० दिनका १०१ काम यस्ता छन्

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले मन्त्रालय सम्हालेको १०० दिनका १०१ काम सार्वजनिक गरेका छन्। ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय गरी तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन वटै मन्त्रालयलेका १०१ प्रमुख काम सार्वजनिक गरेका हुन्। 

यस्ता छन् कुलमानले दाबी गरेका १०१ काम

 

 

प्रकाशित: ९ पुस २०८२ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App