नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। बैठक ललितपुरको सानेपामा रहेको पार्टी मुख्यालयमा दिउँसो एक बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने समयसीमा नजिकिँदै गर्दा कांग्रेसले बैठक बोलाएको हो।
प्रकाशित: ८ पुस २०८२ १३:४७ मंगलबार


-600x400-wm.jpg)


-600x400.jpg)