२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान

नेकपा (एमाले)का सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मतदान गरेका छन्।

मुख्यमन्त्री कार्कीले झापा क्षेत्र नम्बर ५ मा पर्ने सूर्योदय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App