काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ।
क्षेत्र नम्बर ७ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भएसँगै सर्वदलीय बैठक समेत सम्पन्न भएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का निर्वाचन अधिकृत सविता शर्माले जनाकारी दिइन् ।
उनका अनुसार सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेका छ।
प्रकाशित: २१ फाल्गुन २०८२ २३:१३ बिहीबार




