सडक भत्काउने निकायलाई पन्ध्र दिनभित्र मर्मत गर्न निर्देशन
उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए।
उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिङ रावलले पद तथा गोपनियताको सपथ खाएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन्।
सोमबार भएको लिखित सहमतिमा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने उल्लेख छ। संख्यामा भागबण्डा टुङ्गो लागे पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा दुई दिनसम्मको निरन्तरको छलफलमा टुङ्गो लाग्न सकेन्।
शक्ति बाँडफाँडबारे छलफल गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।
समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।
गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन्।
प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका सचिवालयले जनाएको छ।
‘गृहमन्त्रीले खल्तीमा हतकडी बोकेरै हिँड्दैन, सबै जना सांसदलाई भेट्ने बित्तिकै चिन्ह पनि गाह्रो हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जब मैले थाहा पाएँ। तुरुन्त प्रहरी प्रमुख ज्यूलाई पक्राउ गर्न निर्देशन दिएको छु।’
उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले चितवनका सबै सरकारी कार्यलयहरुलाई जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्।
प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउने छन्।
जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच एकता वार्ता हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।
मन्त्रालयको भागवण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ।
सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ।
सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार सातै प्रदेशले बुधबारसम्म नयाँ मुख्यमन्त्री पाएका छन्।
अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे।
मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्।