सभामुखको निर्वाचन आज

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।