जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा नजाने भएको छ ।आज बसेको संसदीयदलकोे बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको जसपाले जनाएको छ।
सभामुखको निर्वाचनबारे पार्टीले भोलि सम्ममा निर्णय गर्ने जनाएको छ।पार्टीका संसदीयदलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय गरेको छ।
प्रकाशित: ४ माघ २०७९ ११:४४ बुधबार





