सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय बैठक बोलाएको छ।
नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय लिन लिन आज सचिवालय बैठक बोलाएको छ।
जुन अदालतले जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने काम गर्छ। साथै दफा ११९ को उपदफा ३ अनुसार ‘दफा ६२ अन्तर्गतका मुद्दाको शुरु कारबाही र किनारा समेत गर्नेछ’ प्रष्ट व्यवस्था उल्लेख गरिएको छ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ।
कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदै छन्। आज विहान ११ बजे बस्ने संसदको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।
दलीय र व्यक्तिगत स्वार्थमा संसद्बाट कानुन निर्माण गर्ने र त्यो सम्भव भएन भने अध्यादेशको सहारा लिने केपी ओलीको अभ्यासलाई त्यसपछि गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दियो।
प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो। तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन्।
नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सुशासनलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन्।
आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा नियन्त्रकको राजीनामा माग गरेका छन् ।
सोमबार निर्वाचन आयोगले विज्ञेप्ति जारी गर्दै आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने जनाएको हो।
सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ।
सत्तारुढ दल बिच प्रदेश भागबण्डाको कुरा मिलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल नियुक्त भएका छन्।
नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन्।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। सोमबार गठबन्धनका शीर्ष नेताहरू सहभागी कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन्।
काँग्रेस राष्ट्रपति र सभामुख पाउने सर्तमा मात्र दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्ने कसरत पनि गर्दैछ। तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए काँग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने छैनन्।
ताप्लेजुङका सरोकारवालाहरुले निर्वाचन घोषणा भएको भोलिपल्टबाट कम्तिमा ७ दिन सम्म मतदाता नामावली संकलनको व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुरु गरिन 'आज संसद शुभारम्भ हुँदै सुभारम्भ हुँदा उदाएको सूर्य भर्खरै जन्मिएको शिशु, पलाउन लागेको मुना अबोध हुन्छन् रे यो संसदमा म पनि अबोध नै छु। भर्खरै जन्मिएको शिशुको गन्थन जहा जहाले आमा खोजेको संकेत गर्छ हो म एउटा नारी न्याय खोज्दै निति निमार्णको थलो संसद सम्म आइ पुगेको छु।'
सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन्।