इजरायलविरुद्ध नेपाली चिकित्सकको प्रदर्शन (तस्बिरसहित)
इजरायलले प्यालेस्टाइनस्थि अस्पतालहरूमा आक्रमण तीव्र बनाए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।
इजरायलले प्यालेस्टाइनस्थि अस्पतालहरूमा आक्रमण तीव्र बनाए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।
आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।
रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।
काठमाडौँको वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा होली मनाउनेहरूको चहलपहल बढेको छ।
बिहानैदेखि काठमाडौैँ उपत्यकाको मौसम परिवर्तन भइ आकाशमा कालो बादल लागिरहेको छ।
त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
पीडितहरुले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गरेका हुन्।
लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्व धुमधामका साथ मनाइँदैछ।
काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो।
आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ।
मिटरब्याज पीडितहरूको मार्च पासमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन्।
काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।
मिटरब्याज पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लघुवित्त पीडितहरूले विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका छन्। आज पनि लघुवित्त पीडितहरूले सिफलदेखि बालुवाटारसम्म र्याली निकालेका छन्।
‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुतेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमिक रुपमा मौसममा सुधार आएपनि आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ।
आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाइएको छ।
विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले काठमाडौँका विभिन्न ठाउँबाट र्याली निकालेका छन्।
व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।
सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले माइतीघर मण्डलमा लगाएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका छन्।
गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।
माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका थिए।