स्वदेश फर्कियो यू–१९ क्रिकेट टिम (फोटोफिचर)
युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।
युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै यूवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम आज (शुक्रबार)स्वदेश फर्किएको छ।
सरकारविरुद्ध अनेरास्ववियु आर.आर क्याम्पस कमिटीले प्रदर्शन गरेको छ। बिहीबार क्याम्पस अगाडि कमिटीले प्रदर्शन गरेका हुन्।
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ।
नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेकाे सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
नेपाल पहिचानका अनेक आधारहरुमध्ये एक सांस्कृतिक सम्पदा पनि हो। सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ।
नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा,गाई,बाघ,खरायो,ड्रागन (मेघ),सर्प,घोडा,भेडा,बाँदर,चरा,कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।
चिदीका अनुसार गाेडा सवारबाट कमाएकाे पैसा घर खर्च गर्न मात्र पुग्छ।
नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो।
यो सिजनमा हिउँ परेन, पानी पनि परेन। अघिल्ला वर्ष हिउँ र पानी पर्दा उच्च हिमाली भेग केही रसिलो देखिन्थ्यो, उच्च हिमाली भेगको फेदीसँँम्म सेतै हिउँ जमेको हुन्थ्यो। तर, अहिले अवस्था फरक छ। उच्च हिमाली भेगको सबैतिर उराठ लाग्दो देखिन्छ। अरुबेला सेताम्य देखिने हिमाली चुचुरा पनि कालै देखिन्छन्। हरियाली कतै देखिन्न। सबैतिर फुस्रो मात्र देखिन्छ। उच्च भेगमा कालापत्थर मात्र देखिन्छ। हावा चलिरहदाँ धुलो पनि उत्तिकै उडिरहेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल सरिक भएका छन्। कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो।
नेपाली सेनाले शनिबारसेना दिवस मनाउँदै छ। त्यसका लागि काठमाडौंस्थति रहेको सैनिक कार्यालय जङ्गी अड्डा झिलिमिली पारिएको छ।
महाशिवरात्री मनाउन विभिन्न देशहरुबाट साधु शन्तहरु पशुपति आइपुगेका छन्।
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आज २८ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका डा. सिंहको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ। विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले काठमाडौंमा सडक अस्तव्यस्त बनेको छ।
मंगलबार सोल्टीमोडस्थित रहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यलयमा रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासांघले एम्बुलेन्स सहयोग गरेको हो।
शनिबार उनीहरुले माइतीघरमा सन्दिप र क्यानविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन। त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरुले निर्धारित समयमै गन्तव्य स्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लि. तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा दिप प्रज्वलन गरिएको हो। ललितपुर महानगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो। भोलि क्यान्सर दिवस मनाइदै छ।
पिडित विद्यार्थी संर्घर्ष समितिले सहमति पत्र कार्यान्वयन गराउन दबाव मुलक प्रदर्शन कार्यक्रम गरेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नयाँ बानेश्वर व्यापार व्यवसायी संघले माइतीघरमा प्रदर्शन गरेका छन्।
काठमाडौं महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
बेनी–बागलुङ सडक खण्डमा पर्ने रत्नेचौरको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरूको भीड लागेको छ।