![औंसीको गर्भमा सूर्य](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722049804_hj mi hj mi-600x400.jpg)
कला
मिटरब्याज पीडितहरूको मार्च पासमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन्।
बिहीबार मिटरब्याज पीडितहरूले भद्रकाली सम्म न्याय मार्च निकालेका थिए। उक्त मार्चमा भट्टराई पनि सहभागी भएका छन्।
मिटरब्याज पीडितहरूले गत माग १६ गतेबाट मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकालेका थिए। अझै पनि सरकारले आफूहरूको माग पूरा नगरेको भन्दै उनीहरु प्रदर्शनमा छन्।