![कर्णालीका एक वर्षमा सवारी दुर्घटनाबाट सय बढीको मृत्यु](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1682836665_accident-1200x560-wm-1200x560-1200x560-1200x560-600x400.jpg)
समाज
राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ।
बुधबार राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनासहित ४० बुँदे मागपत्र राख्दै प्रदर्शन गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा भृकुटीमण्डपबाट निस्केको र्याली निस्केर नगर परिक्रमा गरी भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत भएको थियो।