१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।

राप्रपा कुटपिट घटनाः प्रहरी अनुसन्धान अघि बढ्दा पार्टीभित्र समस्या

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बराहीमा भएको कुटपिट घटनाको अनुसन्धान प्रहरीले अघि बढाएपछि पार्टीभित्र समस्या सिर्जना भएको छ।

राप्रपाद्वारा सहकारी प्रकरण छानबिन गर्न ‘संसदीय समिति’ माग

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मंगलबारको शान्तिपूर्ण आन्दोलनमा गृह प्रशासनले अत्यधिक बल प्रयोग गर्दा १८ जना नेता कार्यकर्ताहरू अस्पतालमा उपचार गराइरहेको बताए।

राप्रपाको शक्ति, जनतालाई सास्ती

राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा शान्तिपूर्ण भन्दै गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबारको प्रदर्शन तनावग्रस्त बनेको छ।

राप्रपाको प्रदर्शनमा प्रहरीको बल (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।

राप्रपाको प्रदर्शनबाट दुई कार्यकर्ता पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनबाट प्रहरीले दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले गर्‍यो लाठी चार्ज, प्रदर्शनकारीले हाने ढुंगा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ। प्रदर्शनका क्रममा राप्रपाले निषेधित क्षेत्र तोडेपछि झडप भएको हो।

राप्रपाको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्याँस

प्रहरी र प्रदर्शनकारीबिच काडमाडौंको भद्रकालीमा झडप भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका मंगलबार दिउँसो झडप भएको हो।

व्यवस्था विरोधी प्रदर्शन गर्दै राप्रपा, निषेधित क्षेत्र तोड्ने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौं उपत्यकामा व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गर्न लागेको छ।

राप्रपा आबद्ध भूतपूर्व सैनिक सङ्गठनको मार्चपास (तस्बिरहरु)

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गरेको छ।

गृहमन्त्रीलाई सांसद तामाङको प्रश्न: ‘सञ्चारमाध्यम कन्ट्रोल गर्ने कुरा कसरी आयो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले सञ्चारमाध्यम कन्ट्रोल गर्ने कुरा कसरी आयो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्।

ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने तीन जनालाई राप्रपाले गर्‍यो कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ।

राप्रपाले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्