काठमाडौँको वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा होली मनाउनेहरूको चहलपहल बढेको छ।
फागु पूर्णिमाका दिन काठमाडौँ उपत्यकासहित देशका पहाडी जिल्लाहरूमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।
गत चैत ४ गते वसन्तपुरमा होलीको चीर ठड्याइएसँगै विधिवत रुपले सुरु भएको होलीको आज मुख्यदिन विशेष चहलपहल देखिएको छ।
तस्बिरसहितः
![](https://images.nagariknewscdn.com/photos/1711258431_HRB_KTM_IMG_0001.jpg)
![](https://images.nagariknewscdn.com/photos/1711258461_HRB_KTM_IMG_0072.jpg)
![](https://images.nagariknewscdn.com/photos/1711258487_HRB_KTM-_IMG_0079.jpg)
![](https://images.nagariknewscdn.com/photos/1711258510_HRB_KTM-_IMG_0142.jpg)
![](https://images.nagariknewscdn.com/photos/1711258530_HRB_KTM-IMG_0137.jpg)
![](https://images.nagariknewscdn.com/photos/1711258552_MS_KTM-IMG_2633.jpg)
प्रकाशित: ११ चैत्र २०८० ११:२२ आइतबार