१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए।

मतपेटिका तथा मतपत्र कब्जामा लिए एक लाख जरिवानादेखि २ वर्षसम्म जेल सजाय

निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमको रोकावट वा हस्तक्षेप नगर्न आयोगले सचेत गराएको हो।

मध्यपूर्व हवाई क्षेत्र बन्द हुँदा वेस्ट इन्डिज र जिम्बाब्वेका टोली भारतमै रोकिए

जारी टी–२० पुरुष विश्वकप खेल्न भारत आएका वेस्ट इन्डिज र जिम्बाब्वेका टोली मध्यपूर्व हवाई क्षेत्र बन्द हुँदा स्वदेश फर्किन पाएका छैनन्।

निबन्धकार ज्ञानेन्द्र विवशको अठाराैं कृति ‘इन्द्रेणी सौन्दर्य’ प्रकाशित

इन्द्रेणी सौन्दर्य’ मेरो अनुभूतिको अभिलेखन हो– मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–रूप !

स्रोत नखुलेको चार लाख रुपैयाँसहित एक पक्राउ

हुलाकी सडक खण्डअन्तर्गत मोरङको कटहरीबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।

युएई छाड्न आफ्ना नागरिकलाई क्यानडाको आग्रह

इरान र खाडी देशहरूबिच बढ्दो तनाव र आक्रमणलाई ध्यानमा राख्दै धेरै पश्चिमी देशहरूले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्र छाड्न सल्लाह दिइरहेका छन्।

मतदान अधिकृतको स्वीकृतिबिना चुनावी सामग्री अन्त लैजानु अपराध

यस्तो काम गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्मको जरिवाना र कडा कानूनी कारवाहीको चेतावनी दिइएको छ।

आइजिपीका ‘सय दिन’: ५७८१ फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीका ३३औं महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको सय दिनमै संगठनभित्र सुधार र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छ।

भक्तपुरमा राइफलसहित एक जना पक्राउ

उनलाई विहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरका डिएपी प्रकाश जबेगूले बताए।

रश्मिका र विजयको रिसेप्सनमा सीमित व्यक्तिलाई निमन्त्रणा, सुरक्षामा कडाइ

यो जोडीले बुधबार मार्च ४ मा हैदरााबादमा भव्य रिसेप्सन आयोजना गर्दै छन्।

चन्दा उठाएर पाँच दशक पुरानो मन्दिर मर्मत

अध्यक्ष ऐरका अनुसार मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनले रु पाँच लाख सहयोग गरेको छ भने स्वदेश र विदेशमा बस्ने चन्दादाताबाट सङ्कलित रु दुई लाखभन्दा बढी रकम मन्दिरको मर्मतमा खर्च गरिएको छ। मन्दिरमा विवाह गर्ने जोडीहरूबाट लिइने शुल्कबापत सङ्कलित रु ४५ हजार पनि पुनर्निर्माणमा प्रयोग गरिएको उनले जानकारी दिए।

मतदान सुरु हुनुभन्दा तीन घण्टाअघिदेखि गर्न नहुने यी काम : ५० हजारसम्मको जरिवाना

यी अनुरोध उल्लङ्घन गर्नेलाई ५० हजार रुपैयाँसम्मको जरिवाना वा जेल सजाय हुने आयोगले चेतावनीसमेत दिएको छ।

नेपाल आदिवासी जनजाति महासंघले भन्यो : सोविताले माफी माग्नुपर्छ

महासंघले सार्वजनिक रूपमा स्पष्टीकरण र माफी माग्न माग गर्नुको साथै यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा असर पार्ने भन्दै जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेको छ।

बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौंको नयाँबानेश्वरमा टिप्परको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश ५ सय वर्ष पुरानो इरानी दरबारमा इजरायलद्वारा आक्रमण

आज इजरायल, संयुक्त राज्य अमेरिका र इरान बीचको युद्धको चौथो दिन हो। यसैबीच, इजरायलले इरानको ५०० वर्ष पुरानो गोलस्तान दरबारमा आक्रमण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्