लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्व धुमधामका साथ मनाइँदैछ।
१८६२ सालदेखि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाउन थालिएको हो।
तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आम्दानी कम भएको भन्दै पाँच वर्षमा एक पटक पर्व आयोजना गर्ने गरिन्छ।
दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको हुँदा यो पर्व निकै महत्त्पूर्ण मानिन्छ।
सम्यक महादान पर्व मनाउँदै गर्दाका केही झलकहरू तस्बिरमाः
![](https://images.nagariknewscdn.com/photos/1(8).jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-33-22-074.jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-33-55-240.jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-34-07-387.jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-33-57-915.jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-35-17-885.jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-35-43-043.jpg)
![](https://images.nagariknewscdn.com/photos/viber_image_2024-03-14_11-34-32-768.jpg)
प्रकाशित: १ चैत्र २०८० १२:०५ बिहीबार