२९ वैशाख २०८१ शनिबार
image/svg+xml

तस्बिरमा हेरौँ 'इतिल्हने सम्यक महादान पर्व'को केही झलकहरू

लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि इतिल्हने सम्यक महादान पर्व धुमधामका साथ मनाइँदैछ।

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।

हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको हिरण्यवर्ण महाविहार तथा दिगि छेंको पुनर्निर्माण सुरु भएको छ।

हिरण्यवर्ण महाविहारलाई संग्रहालय बनाइने

ललितपुरको पुल्चोकस्थित हिरण्यवर्ण महाविहार संग्रहालयमा परिणत हुने भएको छ । सय वर्षभन्दा पुरानो इतिहास रहेको महाविहारमा थुप्रिएका बहुमूल्य वस्तु एकीकृत गरी संग्रहालयमा परिणत गर्ने तयारी भएको बौद्ध विहार सुधार समिति अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्