२८ माघ २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

हनुमन्ते नदीमा स्वस्थानी कथाका लागि भेला भएका भक्तजनका तस्बिर‍‍‍‍हरू

आजबाट एक महिने स्वस्थानी व्रतकथा सुरु भएको छ। व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।

स्वस्थानी व्रत र भगवान माधवनारायणको पूजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू नदीमा बिहानै पुगेर स्नान गरेका हुन्।

एक महिनासम्म चल्ने व्रतकथामा स्वस्थानी, भगवान शिव र अन्य देवताका कथाहरू सुनाइन्छ भने भक्तजनहरूले धर्मग्रन्थ वाचन गरी आफ्नी दम्पत्तीको कल्याणको कामना गर्ने गर्छन्।

तस्बिरमा हेरौँ हनुमन्ते खोलामा भेला भएका भक्तजनहरूको भिडः  

प्रकाशित: ११ माघ २०८० ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App