२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कुमारजी आज्ञा गर्नुहुन्छ...

यस वर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।

हनुमन्ते नदीमा स्वस्थानी कथाका लागि भेला भएका भक्तजनका तस्बिर‍‍‍‍हरू

व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।

भक्तपुरको हनुमानघाटमा आजदेखि एक महिने स्वस्थानी मेला

एक महिने श्रीस्वस्थानी व्रतकथा भनेपछि धेरैले काठमाडौँको साँखुस्थित शालीनदीमा हुने मेला भनेर सम्झन्छन्। तर, भक्तपुरको हनुमानघाटमा पनि एक महिनासम्म यस्तै भव्य मेला लाग्ने गर्छ।

आज स्वस्थानी व्रत समापन हुँदै

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवतरुपमा समापन हुन्छ।

पुराणको पथमा स्वस्थानी व्रतकथा

माघमा जब सूर्य थकित भएर अष्टाचलबाट अस्ताउन खोजिरहेको हुन्छ, तब काठमाडौंको घरघरमा कनिकुथी गरेरै भए पनि एउटा श्लोक सुनिने गर्छ, त्यो हो– यं ब्रह्मां बरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवै...। श्लोकको पारणपछि संसारको सृष्टिदेखि विलयसम्मको कथा सुरु हुन्छ। यसरी सुरु हुने कथा हो– स्वस्थानी व्रतकथा।

स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु (फोटोफिचर)

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ।

स्वस्थानी व्रतकथा समापन

टोलटोलमा भजन गाएर एक महिना लामो श्रीस्वस्थानी व्रतकथाको समापन गरिएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने श्रीमाधव नारायणको व्रत प्रत्येक वर्ष यहाँ यसरी नै समापन गर्ने चलन रहँदै आएको छ।

भजन गाएर गरियाे श्री स्वस्थानी व्रतकथाको समापन

टोलटोलमा भजन गाएर भक्तपुरेले एक महिना लामो श्री स्वस्थानी व्रतकथा आइतबार समापन गरेका छन्। प्रत्येक वर्ष पौस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री माधव नारायणको व्रत प्रत्येक वर्ष यहाँं यसरी नै समापन हुने चलन छ।

श्री स्वस्थानी व्रतकथाको विहङ्गावलोचन

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन र श्रवण गरिने श्री स्वस्थानी व्रतकथा मौलिक धार्मिक साहित्य हो।

स्वस्थानी व्रतकथा : विश्वास कि अन्धविश्वास ?

मानव मस्तिष्कको पूरै क्षमतामा जहाँसम्म पुग्न सकिन्छ, केही मानिसहरु त्यस अवस्थामा पुगे र अलौकिक अनुभव गरे । ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर फेला पारेका उनीहरुलाई थाहा भयो, मानव मस्तिष्कको पूर्ण विकास भइसकेपछि जान्न बाँकी केही नरहने रहेछ । रहस्यका सबै ढोकाहरु खुल्ने रहेछन् । सुख–दुःखभन्दा पर जान सकिने रहेछ । प्राणीहरु अनावश्यक भ्रममा परेर रुमल्लिइरहेका रहेछन् ।

भक्तपुरमा मेलाको तयारी पूरा

शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्