२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राम नवमी: अयोध्यामा विशेष समारोह, जनकपुरमा पनि धुमधामका साथ मनाइने

राम नवमीको अवसरमा अयोध्याको राम मन्दीरमा ४० लाख श्रद्धालु झक्तजनले दर्शन गर्ने भएका छन्। जसमा भारतसहित नेपाल र अन्य देशका श्रद्धालुहरू रहेका छन्।

अयोध्या जाँदै हुनुहुन्छ? सावधान, ठगको फन्दामा पर्नुहोला नी !

गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो।

हनुमन्ते नदीमा स्वस्थानी कथाका लागि भेला भएका भक्तजनका तस्बिर‍‍‍‍हरू

व्रतकथाको पहिलो दिन भक्तपुरको हनुमन्ते नदीमा भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि पुगेका छन्।

जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।

रामजानकी विवाह सम्पन्न, जन्ती विदा गर्दै मिथिलाबासी

जनकपुरधाममा सप्ताहव्यापीरुपमा मनाइने रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, जन्ती विदाई गरिँदै छ।

कमला नदीमा भूत मेलाः धामी झाँक्रीको भीड

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए।

साउनको सोमबार सयौं श्रद्धालुद्वारा घस्रदैं जलार्पण

प्राचीन भागीरथी रामघाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुढी खेल्दै तालेश्वर नाथ मन्दिरमा पुगका थिए।

कार्तिक शुक्ल पुर्णिमा: रामघाट नदीमा १० हजार श्रद्धालुद्वारा स्नान

कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा शुक्रवार लागेको मेलामा ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए।

४० लाख भन्दा बढी भारतीय आए

महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको गढीमाई पञ्चवर्षिय मेलामा ४० लाख भन्दा बढी भारतीय श्रद्धालुहरुले मेला भर्न आएका छन्।

अन्योैल बिच दिइयो राँगा बली (फोटोफीचर)

गढीमाईलाई मंगलबार बिहानै दिनुपर्ने राँगा बली अन्यौल बिच दिइएको छ। बली दिने की नदिने भनेर अन्यौल बढेकोले यस भन्दा पहिलाका मेलाहरुमा राँगाको बली दिने कार्यमा खटिनेहरुलाई दुई तीन दिन पहिलादेखि नै मेला समितिले नियुक्त गर्ने गरे पनि यस वर्ष नियुक्त नगर्दा बली दिने कार्य अन्यौलमा परेको थियो। गढीमाईलाई बली दिनको लागि ल्याइएको राँगा राखिएको रंगशालामा खुकुरी लिएर पुगेको दुई सय जनाको सख्यामा रहेकाहरुले रंगशाला भित्र प्रवेश गरि राँगालाई बली दिइएका हुन्।

गढीमाई मेला सुरु, मेला हेर्ने श्रद्धालुको चाप बढदै

बलिका लागि प्रसिद्ध महागढीमाई नगरपालिकको १ बरियारपुरमा रहेको गढीमाई मेला आइतबारदेखि सुरु विधिवत शुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक  लाग्ने मेलामा लाखौं श्रद्धालुहरु आउने गरेका इतिहास छ।

गढीमाई मेलामा ६० लाख बढी श्रद्धालु आउने

महागढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा आउने ६० लाख भन्दा बढी श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ।

कागबेनीमा एक दिनमा ५३ सय श्रद्धालु

हिमाली जिल्लामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। एकै दिन पाँच हजारभन्दा बढी संख्यामा आन्तरिक पर्यटक हिमाली जिल्ला मुस्ताङ उक्लेका छन्। यसले हिमाली जिल्लामा भित्रिने गाडीको ताँती लागेको छ।

शक्ति माग्न शक्तिपीठ

दसैंका बेला देशभरका शक्तिपिठमा श्रद्धालुहरुको भिड लाग्ने गर्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमी (नवरात्रभर)सम्म विभिन्न शक्तिपिठमा  आराधना गर्नेहरुको संख्या पनि बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्