रवि लामिछानेको समर्थनमा प्रदर्शन (फोटोफिचर)
शनिबार लामिछानेको समर्थनमा पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरदेखी बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका छन्।
शनिबार लामिछानेको समर्थनमा पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरदेखी बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका छन्।
आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन्।
भारतको अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरमा राखिने भगवान श्रीरामको मूर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट निकालिएको शिला बिहिबार पूजाआजा सहित गलेश्वरधाम हुँदै बेनीबजारमा शोभा यात्रा गरी बिदाई गरिएको छ।
यस अवसरमा काठमाडौंको स्वयम्भूस्थित सरस्वतीकुण्डमा सरस्वतीको पूजा र भित्तामा लेख्दै बालबालिका र विद्यार्थीहरु।
मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरूले प्रदर्शन गरेका छन्।
बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा नाटक प्रदर्शन गरिएको छ।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछन्।
यहाँबाट फर्फिङस्थित शेषनारायण मन्दिरमा दर्शनार्थीहरु जाने गरेका छन्।
बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ।
शुक्रबार १२६ मिटर लामो कपडामा गरिएको हस्ताक्षर काठमाडौं महानगरपालिकाको एसपी राजु पाण्डेलाई बुझाएका हुन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।
आज माघीपर्व मनाइँदै छ। विशेषगरी थारु र मगर समुदायले माघीपर्व मनाउने गर्दछन्।
काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
उक्त आदेशसँगै उनलाई शुक्रबार दिउँसो कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो। जिल्ला अदालतबाट तारिख बुझेर उनी पुन कारागार आएका थिए। उनले कारागारमा गर्नु पर्ने सम्पुर्ण प्रकियाहरु पुरा गरि थुना मुक्त भएका हुन्।
सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।
भुर्तेलले थपे, ‘केही वर्ष मौरी पालनबाट घाटा व्यहोरे तर अहिले आफूले सोचे जस्तै आम्दानी भएकोले घाटा व्यहोरेकोमा दुःख नै लाग्दैन। किन भने दुःख पछि नै सुख पाउने रहेछ।’
नेपाली सेनाको भीमदल गण धनकुटाको आयोजनामा एकीकरण मार्ग नाम दिइएको बाटोमा पदयात्रा भएको हो।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी पृथ्वी जयन्ती मनाइएको हो।
चितवनको नारायणी नदी किनारमा १४ औँ चितवन महोत्सव सुरु भएको छ। सोमबारबाट सुरु भएको महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने छ।
सोमबार माइतीघर मण्डलामा युथ एसोसिएसन अफ नेपाल यानले ओमप्रकाश महतो (दिलिप) को तेस्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेका हुन्।
शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी साझा बस चढेकी हुन्।
जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ। यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ।