श्रीस्वस्थानी व्रत आजबाट सुरु, माधवनारायणको मेलामा व्रतालुको घुइँचो(फोटोफिचर)
आजबाट सुरु भएको माधवनारायणमा मेलामा व्रतालुहरुको घुइँचो लागेको छ।
आजबाट सुरु भएको माधवनारायणमा मेलामा व्रतालुहरुको घुइँचो लागेको छ।
चिसोका कारण विशेषगरी तराई र हिमाली भेगका मानिसहरुको जनजीवन पनि प्रभावित बनेको छ।
माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ। माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार माग बढी हुने गर्दछ।
त्यस्तै जनवरी १ मा मनाइने नयाँ वर्ष २०२३ नेपालसँगै विभिन्न देशमा मनाइएको छ। अस्ट्रेलिया,चीन, रुस, इन्डोनेसिया, अमेरिका, फ्रान्स, उज्बेकिस्तान, भारतलगायत विश्वका प्रायः देशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत यसरी गरेका छन्।
अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।
आइतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो।
बालअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्तिका लागि सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई अख्तियारी प्राप्त बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, संरक्षण तथा सहभागिता सम्बन्धी अधिकार सुनिश्चित गरेको छ।
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ।
नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डरीले सपथ ग्रहण गराएकी थिइन्।
प्रदेश १ को प्रदेश सभामा सपथग्रहण अघि नव निर्वाचित प्रदेशसभाका सदस्यहरू विभिन्न भेषभुषामा सजिएर प्रदेशसभा परिषरमा ।
पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।
राष्ट्रिसेवा दल (एनसिसी) पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवसका अवसरमा ताप्लेजुङका जनचेतनामूलक कार्यक्रम,सफाई र प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।
क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ। नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए।
सुनाखोठीमा सेन्ट टेरेसाको अलेलुइया हाउसमा क्याथोलिक ब्रदरहरु क्रिसमसका लागि सजावटका सामग्रीहरु राखिरहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। त्यसैको तयारी स्वरूप निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थलबाट उडान पनि गरेका छन्।
बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुले शपथ लिएका हुन्।
बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लाइनले यही कुरा पुष्टि गर्छ कि राहादानी लिन लाइनमा बस्नु पर्ने बाध्यता सधैँ यस्तै हो।
बुधबार काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र अनामनगरस्थित देवीनगरमा रहेको अतिक्रमित संरचना बिहान ११ बजे देखि हटाउन थालेको हो।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो।
कान्तिपथस्थित आयोग परिसरमा सोमबार आयोगले जलपान समारोहको आयोजना गरेको हो।
बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।
कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन्।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन्।
यस अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावना नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले माइतीघरदेखि बसन्तपुरसम्म सद्भाव र्याली निकालेका छन्।