१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

हिउँको घुम्टोमा मनाङ (फोटो फिचर)

तस्वीरहरुःनविन लामिछाने

हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ। हिउँको घुम्टोमा लुकेझैँ लाग्छ सुन्दर मनाङ। हिउँले जनजीवन असहज भएपनि बाली सप्रने भन्दै किसान खुसी भएका छन्। हिमपात भएपछि याक, चौँरीका लागि घाँस पनि राम्रोसँग पलाउने स्थानीय बताउँछन्।

प्रकाशित: १९ मंसिर २०८० ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App