पोखरामा ‘व्याक टु नाइन्टिज’ : ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने
कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो । '९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,' अध्यक्ष हर्कराज गुरुङ (भाई)ले भने, फेरि एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’