धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्!
धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्, टीका-माला फालेर ट्याटु खोप्न थालेका छन्। हेर्दाहेर्दै उ दिन गयो, यो दिन पो आयो गाँठे! लुकाउनुपर्ने देखाएर देखाउनै पर्ने छोप्न थालेका छन्।

धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्, टीका-माला फालेर ट्याटु खोप्न थालेका छन्। हेर्दाहेर्दै उ दिन गयो, यो दिन पो आयो गाँठे! लुकाउनुपर्ने देखाएर देखाउनै पर्ने छोप्न थालेका छन्।
तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा निस्किएका छन्। सो क्षेत्रमा युवाहरू बढी देखिएका छन्।
दुई समूहले राजधानीमा आज प्रदर्शन गर्दै छन्। त्यसको प्रभावले राजधानीका सडक अहिले सुनसान जस्तै देखिएका छन्।
यस पुस्तकमार्फत् मैले इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ भन्न खोजेको हुँ। नेपालका कुनाकन्दरामा छरिएर रहेका सबै जातजाति र मातृभाषाहरूको वाङ्मय हामी सबैको साझा सम्पदा र साझा पहिचान भएकाले विविधताको शक्ति र सौन्दर्यलाई सबैले मिलेर समयमै बचाऔँ भन्न खोजेको हुँ।
देशमा स्थिर सरकारको आशा जागेपछि विकाससम्बन्धी धेरै कुरा चर्चामा आए। कति सेलाइसके कति अझै चर्चामा छन्। तर औद्योगिकीकरण जस्तो विकासको एउटा अत्यन्त महत्वपूर्ण पक्ष भने राम्रोसँग चर्चामा आउन सकेन। औद्योगिक विकासको छोटो प्रसंग सरकारको नीति तथा कार्यक्रम २०७५/७६ र बजेट भाषणमा उल्लेख गरिएको छ जसमा हरेक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बनाउने, औद्योगिक उत्पादनलाई प्रतिस्पर्धात्मक बनाएर निर्यात विस्तार गर्ने र बन्द तथा रुग्ण उद्योगहरूलाई निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने भनिएको छ। अहिले यी कुनै कुरा कार्यान्वयन भएको या यससम्बन्धी काम हुनेबारे चर्चा भएको पनि सुन्न पाइँदैन। राष्ट्रिय गौरवका आयोजनामध्ये एउटा पनि औद्योगिकविकाससँग सम्बन्धित छैन।
भियनास्थित मेरा साथी बेन्जामिन भ्याएसम्म महिनामा दुई पटक आफ्ना पिता भेट्न वृद्धाश्रम जान्छन्। उनकी श्रीमती पनि आफ्नी आमा भेट्न अर्को वृद्धाश्रम जान्छिन्। कहिलेकाहीँ दुवैजनाले सँगै बाबुआमालाई घर ल्याउँछन् अथवा सबैजना कुनै रेस्टुराँमा भेट्ने कार्यक्रम बन्छ।वृद्ध मातापिता आउने खबरले अरु नाताकुटुम्ब पनि आउँछन् र ठूलो जमघट हुन्छ। घरायसी छलफल, छोराछोरी नातिनातिनाको खबर आदानप्रदान र तत्कालकै विषयवस्तुमा कुराकानी–गफगाफ हुन्छ। खानपिन भेटघाट सकिएपछि साँझ दुवैजना आ–आफ्ना बाबुआमालाई वृद्धाश्रम पु-याइदिन्छन्। मैले एकपटक बेन्जामिनलाई सोधेँ, ‘तिमीहरूको बाबुआमासँग बडा राम्रो सौहार्दपूर्ण सम्बन्ध रहेछ, तिमीहरूको आय पनि राम्रो छ, केबुवालाई घरमै राखेर पाल्न सक्दैनौ?’
सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।
सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’
आज माघको पहिलो दिन । यानिकी माघे संक्रान्ति । आम सर्वसाधारणहरुको एउटा बुझाई छ, माघे संक्रान्तिमा सधै पानी पर्छ । त्यसो त आइतबार साँझको आकासले राजधानीमा पनि त्यसको छनक दिदै थियो । तथापी राती अवेरसम्म पानी परेन ।
फ्रान्सेली राष्ट्रपति इम्मानुयल माकरोनले जलवायु परिवर्तनप्रतिको अमेरिकी दृष्टिकोणलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स् जलवायु परिवर्तनको मुद्दामा पछाडी हटेपछि माकरोनले युरोपेली मुलुकहरु अमेरिकालाई प्रतिस्थापन गर्न तयार रेको उनले बताए ।
नेपाल जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले विश्वमै चौंथो स्थानमा र बाढी विपत्का दृष्टिले तीसौं स्थानमा।
नेपाल र भारतका मौसम विभागका पूर्वानुमान हेर्दा दोस्रो चरणको स्थानीय निर्वाचनका दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ। ती पूर्वानुमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी वर्षाको सम्भावना देखाएका छन्।
वातावरण समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि दुई दिन छलफल भयो। संसद्मा टेबुल गरेर समितिमा पठाइएको उक्त विधेयकको पहिलो संशोधन प्रस्तावसमेत दुई दिनमा टुंगो लागेन्।
काठमाडौ-नेपालीले यसपालिको मनसुनलाई असार १ गते स्वागत गरे । कमजोर अवस्थामा पूर्वी नेपालबाट भित्रिएकाले सुरुमा यसले खासै तंरग ल्याउन सकेको थिएन।
