१ आश्विन २०८१ मंगलबार
image/svg+xml
सुवोध गौतम


सुवोध गौतमका लेखहरु :

रिङ्ग रोडको चोक-चोकमा निस्कँदै छन् प्रदर्शनकारी (तस्बिरहरू)

तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा निस्किएका छन्। सो क्षेत्रमा युवाहरू बढी देखिएका छन्।

बल्खुदेखि तीनकुनेसम्म (फोटोफिचर)

दुई समूहले राजधानीमा आज प्रदर्शन गर्दै छन्। त्यसको प्रभावले राजधानीका सडक अहिले सुनसान जस्तै देखिएका छन्।

बाँदरमुढेका मृतकलाई सहिद घोषणा गर्ने सरकारको तयारी

सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।

ढुंगागिटी निर्यात खुलाउने तयारीमा सरकार

सरकारले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ। ढुंगा गिटी तस्करहरुको प्रभावमा यस्तो तयारी गरेको हो। आपूर्तिमन्त्रालयले यसको लागि प्रस्ताव समेत तयार पारेको स्रोतले बतायो। ‘मन्त्रालयले ढुंगा गिटी निर्यात खोल्ने तयारी गरेको छ’, स्रोतले भन्यो, ‘सम्भवत अब बस्ने मन्त्रिपरिषद बैठकमा यो प्रस्ताव पेस हुन्छ।’

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

आज माघको पहिलो दिन । यानिकी माघे संक्रान्ति । आम सर्वसाधारणहरुको एउटा बुझाई छ, माघे संक्रान्तिमा सधै पानी पर्छ । त्यसो त आइतबार साँझको आकासले राजधानीमा पनि त्यसको छनक दिदै थियो । तथापी राती अवेरसम्म पानी परेन ।

जलवायु परिवर्तनमा अमेरिकाको प्रतिस्थापन युरोपेली मुलुकले गर्छन्ः राष्ट्रपति माकरोन

फ्रान्सेली राष्ट्रपति इम्मानुयल माकरोनले जलवायु परिवर्तनप्रतिको अमेरिकी दृष्टिकोणलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्स् जलवायु परिवर्तनको मुद्दामा पछाडी हटेपछि माकरोनले युरोपेली मुलुकहरु अमेरिकालाई प्रतिस्थापन गर्न तयार रेको उनले बताए ।

तीन दिनअघि बाढीको भविष्यवाणी

नेपाल जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले विश्वमै चौंथो स्थानमा र बाढी विपत्का दृष्टिले तीसौं स्थानमा।

भोट खसाल्न जाँदा छाता नबिर्सनुस् !

नेपाल र भारतका मौसम विभागका पूर्वानुमान हेर्दा दोस्रो चरणको स्थानीय निर्वाचनका दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ। ती पूर्वानुमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी वर्षाको सम्भावना देखाएका छन्।

'मध्यवर्ती' संरक्षित क्षेत्रभित्र कि बाहिर!

वातावरण समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि दुई दिन छलफल भयो। संसद्मा टेबुल गरेर समितिमा पठाइएको उक्त विधेयकको पहिलो संशोधन प्रस्तावसमेत दुई दिनमा टुंगो लागेन्।

मंगलबारसम्मै ‘भारीभन्दा भारी’ वर्षा

काठमाडौ-नेपालीले यसपालिको मनसुनलाई असार १ गते स्वागत गरे । कमजोर अवस्थामा पूर्वी नेपालबाट भित्रिएकाले सुरुमा यसले खासै तंरग ल्याउन सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्