२१ आश्विन २०८१ सोमबार
image/svg+xml
Bhojraj Regmi Mukhale
भाेजराज रेग्मी मुखाले


भाेजराज रेग्मी मुखालेका लेखहरु :

जिन्दगीमा रहर पनि जहर हुँदोरैछ!

जिन्दगीमा रहर पनि जहर हुँदोरैछ। त्यै जहर पिउँदै बाँच्ने रहर हुँदोरैछ। मुखमा ‘हरेराम्’ बगलीमा छुरा भएपछि, अभागीलाई कृपा पनि कहर हुँदोरैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्