वसन्तपुर डबलीमा यसरी मनाइयो महानगर दिवस (फोटोफिचर)
विहिबार काठमाडौं महानगर दिवसको अवसरमा बसन्तपुर डबलीमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो।
विहिबार काठमाडौं महानगर दिवसको अवसरमा बसन्तपुर डबलीमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो।
अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी र अफ्ताव आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने तयारी गरेको विरुद्ध प्ले कार्ड सहित नाराबाजी र कोण सभा गरेका छन्।
दिवसको अवसरमा महानगरले सोमबार बिहान वाकाथनको आयोजना गरेको थियो।
नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गको अहिले कालोपत्रेको काम सुरु भइरहेको छ।
काठमाडौंको बाइपासमा एक वर्षदेखि सानु कान्छी तामाङ र उनको परिवार बदाम भुट्दै आइरहेका छन्।
शनिबार टुडिखेलमा किराँत धर्मावलम्बीहरुले साकेला उधौली पर्व मनाएका हुन्।
त्रिपुरेश्वरका विश्व निकेतन माविमा अध्ययनतर छात्रा सदिक्षाको न्याय माग्दै माइतिघरमा विद्यार्थीले आन्दोलन गरेका छन्।
पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए।
त्रिभुवन विश्वविद्यालयले गरेका दिक्षान्तर समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।
आज बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो।
काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन्।
बुधबार माइतीघर मण्डलामा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
केसर महल स्थित केसर पुस्ताकलयमा रहेको पुरानो पुस्तकहरुको व्यावस्थापनमा समस्या आएको छ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत काठमाडौं स्कुल अफ ल ले शान्तिपूर्ण र्याली निकालेको छ।
उठिबासको त्रास बन्द गर भन्दै काठमाडौंमा सुकुम्बासीको प्रदर्शन गरेका छन्। सरकारले आफूहरूको उठिबास लगाएको भन्दै सोमबार उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।
उत्ता विश्वकप फुटबल चलिरहदा काठमाडौंको टुडिखेलमा युवा देखि बालकसम्म विश्वकपको माहोल बनाइरहेका छन्।
नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन्। यतिसम्मकी होटल,रेस्टुराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन।
उनीहरुले विहिबार जावलाखेलमा एड्स विरुद्ध जनचेतना जगाउने सांगीतिक नाटक तथा पेलेकाड प्रदशन गरेका थिए।
प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन्। महानगरमा प्रदर्शन गरेपछि उनीहरु थापाथली क्षेत्रमा पुगेका छन्।
काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन्।
जोन्टा क्लब अफ काठमाण्डुले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथन वसन्तपुर दरबार स्क्वायर पुगेको थियो। वाकाथनमा करिब ५०० भन्दा बढीको सहभागीता रहेको थियो।
गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो। नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।