समाज १२ चैत्र २०८२ पोखराका पत्रकारहरूको बालमैत्री सञ्चारमा प्रतिबद्धता पत्रकारहरूले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै सञ्चार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
खेल १२ चैत्र २०८२ पिएम कप क्रिकेटः आर्मी र पुलिस विजयी तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
राजनीति १२ चैत्र २०८२ जनताको सेवा गर्ने औपचारिक जागीर सुरु भयाे : महावीर पुन उनले पाँच वर्षको लागि सांसद् भएको भन्दै जनताको सेवा गर्ने औपचारिक जागीर सुरु गरेको बताएका हुन्।
राजनीति १२ चैत्र २०८२ गृहमन्त्री अर्यालले लिए विदाइ नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन्।