coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

केसर पुस्ताकलयमा फाल्न ठिक पारिएको पुस्तक (फोटोफिचर)

केसर महल स्थित केसर पुस्ताकलयमा रहेको पुरानो पुस्तकहरुको व्यावस्थापनमा समस्या आएको छ।

पुरानो पुस्ताकलय भुकम्पबाट क्षेतिग्रस्त भएपछि नयाँ पुस्ताकलय निर्माण गर्ने क्रममा पुस्तक व्यावस्थापनमा समस्या आएको हो।

करिब तीन दिनदेखी पुराना र काम नलाग्ने पुस्तकहरु फाल्नको लागी राखिए पनि कहाँ व्यावस्थापन गर्ने भन्नेबारे समस्या उत्पन्न भएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App