१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

विद्यार्थीले सांगीतिक नाटक प्रस्तुत गरी मनाए ३४ औँ विश्व एड्स दिवस (फोटोफिचर)

राष्ट्रिय खुला कलेज र आधुनिक प्राविधिक कलेजका विद्यार्थीहरूले एड्स सम्बन्धी जनचेतना जगाउन सांगीतिक नाटक प्रस्तुत गरेका छन्।  

विहिबार उनीहरुले जावलाखेलमा एड्स विरुद्ध जनचेतना जगाउने सांगीतिक नाटक तथा पेलेकाड प्रदशन गरेका थिए।  

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखको दिन मनाउँन थालिएको ‘विश्व एड्स दिवस’ को ३४ औँ वर्ष आजबाट पुरा भएको छ। विश्वभर एचआईभी एड्सको संक्रमणबारे जनचेतना फैलाउने र यसबाट मृत्यु भएका व्यक्तिहरुको शोकका लागि यो दिवस मनाइने गरिन्छ। ह्युम्यान इमयुनोडिफिसियन्सी भाइरस (एचआईभी) को संक्रमणका कारण हुने इम्युनोडिफिसियन्सी सिन्ड्रोम –एड्स) एक प्राणघातक रोग हो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App