२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नाइजेरियामा एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु

नाइजेरियाले एचआइभी/एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु गरेको छ।

आज विश्व एड्स दिवस, नेपालका १३ सयभन्दा बढी बालबालिका एचआइभी सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर एचआईभीबाट ३ करोड ९० लाखजति सङ्क्रमित भएका छन्।

विद्यार्थीले सांगीतिक नाटक प्रस्तुत गरी मनाए ३४ औँ विश्व एड्स दिवस (फोटोफिचर)

उनीहरुले विहिबार जावलाखेलमा एड्स विरुद्ध जनचेतना जगाउने सांगीतिक नाटक तथा पेलेकाड प्रदशन गरेका थिए।

एड्स दिवसमा ४० संक्रमित बालबालिकालाई न्यानो कपडा

३३ औ विश्व एड्स दिवसमा कपिलवस्तुको तौलिहवामा ४० संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बाडिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो वितरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्