१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

आरती शाहलाई न्याय माग्दै कपाल खौरेर प्रदर्शन (तस्बीरहरू)

आरती शाहलाई न्यायको माग्दै प्रतीकात्मक विरोध स्वरुप कपाल खौरेर प्रदर्शनमा बस्दै। तस्बीरः विजय राई/नागरिक

जनकपुरकी आरती शाहलाई न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा विरोधको ८५ औँ दिनमा प्रतीकात्मक विरोध स्वरुप कपाल खौरेर प्रदर्शनमा बसेका छन्।  

शाहलाई आफ्नै घरमा मृत फेला पारिएको थियो। मृतकका घर पक्षले आरती साहले आफैँ आत्महत्या गरेको दाबी गरेका छन् भने माइती पक्षले  आफ्नै परिवारका सदस्यहरुले नै हत्या गरेको आरोप लगाउँदै आएका छन्।  

प्रहरीले आरोपितलाई कारबाही गर्न अस्वीकार गरेको आरोप पनि माइती पक्षको छ। आतरीको माइती पक्षले ८५ दिनदेखि माइतीघरमा अस्थायी शिविर बनाएर धर्ना दिइरहेको छ।

तस्बीरः विजय राई/नागरिक

प्रकाशित: २२ भाद्र २०८० ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App