समाज ६ जेष्ठ २०८३ अतिक्रमण हटेपछि चिटिक्क बन्दै सुर्खेतका सडकपेटी नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेत रोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ।
राजनीति ६ जेष्ठ २०८३ ‘पत्रकारिता जगतले आफ्नो मर्यादा र जिम्मेवारीलाई ध्यान दिनपर्छ’ सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
राजनीति ६ जेष्ठ २०८३ सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारी छिटो नियुक्त गर्न माग भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा छिटो पदाधिकारी नियुक्त गर्न माग गरेका छन्।
अन्तर्राष्ट्रिय ६ जेष्ठ २०८३ क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ।