![तीन हजार डलरको छात्रवृत्ति](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722070642_PU nagariknews-600x400.jpg)
शिक्षा
‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याज पीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुतेका छन्।
शुक्रबार भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो। त्यसपछि मिटरब्याजपीडित सडकमै बसेका छन्।
मिटरब्याजपीडित पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए। तर प्रहरीले उनीहरुलाई रोकेको छ। प्रहरीले रोकेपछि उनीहरुले नाराबाजी गरेका छन्।