२ वैशाख २०८१ आइतबार
फोटो फिचर

सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुते मिटरब्याज पीडित (फोटोफिचर)

‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याज पीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुतेका छन्।

शुक्रबार भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो। त्यसपछि मिटरब्याजपीडित सडकमै बसेका छन्।

मिटरब्याजपीडित पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए। तर प्रहरीले उनीहरुलाई रोकेको छ। प्रहरीले रोकेपछि उनीहरुले नाराबाजी गरेका छन्।

  

खुशी 20%
दुखी 60%
अचम्मित 0%
हास्यास्पद 20%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App