८ वैशाख २०८१ शनिबार

मिटरब्याज पीडितको मार्च पासमा पुगे बाबुराम भट्टराई (फोटोफिचर)

मिटरब्याज पीडितहरूको मार्च पासमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन्।

मिटरब्याज पीडितको प्रदर्शन: पक्राउ पर्नेको संख्या २० पुग्यो

बालुवाटारबाट पक्राउ पर्ने मिटरब्याज पीडितको संख्या २० जना पुगेको छ। बुधबार दिउँसो प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको हो।

मिटरब्याज पीडित नेता कुशवाहसहित १३ जना पक्राउ

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिटरब्याजी पीडितका पीडा: सरकारकाे फोन आउँछ, न्याय दिन-नदिने छैन टुंगो

लगातार २३ दिन हिँडेर गत फागुन १० गते काठमाडौं आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलनरत छन्।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिए।

खालीखुट्टेसँग डराएको बुटजुत्तेतन्त्र

सर्वसाधारणलाई विरोध र असन्तुष्टि प्रस्फुटनका लागि छुट्याइएको माइतीघर मण्डलाजस्तो सानो क्षेत्रलाई पनि उसले निषेधित तुल्याएर सर्वसाधारणको आक्रोशमाथि घिउ थप्ने काम गरेको छ।

मिटरब्याज पीडित र सरकारविचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहिन

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

सरकारले व्यक्तिगत पत्र पठाएको भन्दै मिटरब्याजी पीडित असन्तुष्ट, अर्को पत्र कुर्दै

सरकारले मिटरब्याज पीडितका समस्यालाई गम्भीर रूपमा नलिएको पाइएको छ। यसको छनक मिटरब्याजी पीडितका प्रतिनिधिहरूले दिएका छन्।

मिटरब्याज पीडितले आज प्रदर्शन नगर्ने, ऐक्यबद्धताका लागि बसिरहेकै ठाउँमा आउन आग्रह

न्याय माग्दै काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले आज प्रदर्शनका कार्यक्रम नगर्ने भएका छन्।

सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुते मिटरब्याज पीडित (फोटोफिचर)

‘सिंहदरबार मार्च’ मा निस्किएका मिटरब्याजपीडितलाई प्रहरीले सिंहदरबार जान अवरोध गरेपछि सडकमै सुतेका छन्।

मिटरब्याज पीडितमाथि धोका

मिटरब्याज पीडितले करिब ३ वर्षदेखि आफूहरूले न्याय पाउनुपर्ने तथा कानुनविपरित ब्याज असुल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए।

मिटरब्याज पीडितको आन्दोलमा पुगेर गृहमन्त्री श्रेष्ठले भने: ढुक्क हुनस्,पीडितलाई न्याय दिन्छौं

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन्।

मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध मानव–अधिकार मार्च (फोटोफिचर)

सोमबार मिटरब्याज पीडितहरूमाथि प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै त्यसविरूद्ध मार्च गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्