काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा होली पर्व मनाइँदै छ। होली पर्व मनाउन काठमाडौँमा बिहानैदेखि चहलपहल देखिएको छ।
रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।
तस्बिरमा हेरौँ काठमाडौँको होलीः








प्रकाशित: ११ चैत्र २०८० १४:०९ आइतबार





