उनले क्याप्सन भनेँ, मैले फोटो क्लिक पारेँ
बिहीबार बिहान मौसम धुम्म थियो। काठमडौं विमानस्थलको डोमेस्टिक टर्मिनलमा बिराटनगर, पोखरा, नेपालगञ्ज जाने यात्रुहरुको भीडभाड थियो। जहाज कतिबेला उड्ने हो कसैलाई थाहा थिएन। हेलिकोप्टरबाट हाम्रो गन्तव्य क्यान्जिङ, लाङटाङ थियो। हेलिकोप्टरले पंखा घुमाउन थाल्दा मे