राजनीति
फोटो फिचर
यसरी थुनियो कालीगण्डकी
म्याग्दी- आइतबार बिहान २ बजेदेखि पहिरोले थुनिएको कालीगण्डकी नदी खुल्न सकेको छैन। कालीगण्डकीको किनारबासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले दिएको जानकारीअनुसार म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, गुल्मी, तनहुँ र नवलपरासीका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको हो।
अहिले एउटा हेलिकप्टर घटनास्थलमा पुगेको प्रहरीले जानकारी दिएको छ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%