राजनीति
फोटो फिचर
यसरी मनाइयो अन्तराष्ट्रिय योग दिवस
काठमाडौं-अन्तराष्ट्रिय योग दिवस विश्वभर मनाइएको छ। दिवसको अवसरमा नेपालमा पनि योग सम्वन्धि विभिन्न कार्यक्रम गरियो। भारतीय दुतावासले दुतावास परिसरमानै योग शिविरको आयोजना गरेको थियो। शिविरमा उपराष्ट्रपति परमानन्द झा लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भए। नागरिकन्युजकर्मी केशव थोकरले केहि तस्बिर आफ्नो क्यामेरामा कैद गरेका छन्:
भारतीय दुतावासले आयोजना गरेको योग शिविरमा योग गर्दै उपराष्ट्रपति परमानन्द झा, भारतीय राजदुत रन्जीत रे, स्वामी आनन्द अरुण, मनिसा कोइराला लगायत।
केन्द्रिय विद्यालयका विद्यार्थीहरु योग गर्दै ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%