एम्बुलेन्समै नागरिकता
शारीरिक अवस्था कमजोर भएका महेशलाई सामान्य प्रक्रिया पूरा गर्न समेत कठिन थियो । यही अवस्थालाई ध्यानमा राखेर महेशलाई एम्बुलेन्समार्फत जिल्ला प्रशासन कार्यालय दैलेख ल्याइयो ।

शारीरिक अवस्था कमजोर भएका महेशलाई सामान्य प्रक्रिया पूरा गर्न समेत कठिन थियो । यही अवस्थालाई ध्यानमा राखेर महेशलाई एम्बुलेन्समार्फत जिल्ला प्रशासन कार्यालय दैलेख ल्याइयो ।
सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको जाहारकोट–माल्ली सडक खण्डको काम सुरु भएको छ।
अमेरिकाको चम्किलो सपना बोकेका नेपाली युवाको अन्धकारमय यथार्थ छ।
घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्ज्वल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि बिदेसिन्छन्।
४० घरका १ सय ३२ जना राउटे सदस्यमध्ये ३३ जना पुरुष, १९ जना महिला र २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ।
सभापति थापाले राष्ट्रिय राजनीतिक सहकार्यअनुसार प्रदेश तहमा पनि सत्ता समीकरण परिवर्तन हुनु स्वाभाविक रहेको बताउँदै कर्णालीमा कांग्रेसले नेतृत्व लिनुपर्ने अवस्था सिर्जना भएको धारणा राखे ।
मंगलबारबाट सुरु हुने उक्त सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डसँग खेल्नेछ।
उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
काठमाडौंमा कमाउने उद्देश्यले आएकी उनलाई सामान्य कामका लागि राखिएको बताइन्, तर उनको सुरुकै दिन अन्धकारमय भयो । त्यही रात उनको जीवनले भयावह मोड लियो ।
निर्माण सम्पन्न भएको तीन महिना नबित्दै सामान्य हावाहुरीपछि टावर ढल्न थालेपछि आयोजना निर्माणको गुणस्तर र प्राविधिक निगरानीमाथि गम्भीर प्रश्न उठेको छ।
कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ।
नेपालमा रोजगारी अभावका कुरा बारम्बार आइरहँदा त्यसको ठिक विपरीत एउटा रोचक यथार्थ पनि देखिने गरेको छ।
कार्यालयको नियमित कामकाजका क्रममा सामान्य विषयमा विवाद उत्पन्न भएपछि घटना भएको हो।
नेपाल-युएईबीचको खेललाई एसोसिएट राष्ट्रको ‘एल क्लासिको’ रुपमा हेरिएको छ।
ऊ त्यही 'क्याफेको केटो' हो, जो हरेक साँझ कफीको तीतोपनामा मेरै नजरको मिठास खोजिरहन्छ सायद।
