सिन्धुपाल्चोककको बलेफी नजिक माउन्टेन हेलिकोप्टर्सको ९ एनएजेपी कलसाइन भएको हेलिकोप्टर मंगलबार दिउसो दिउँसो ४ः २० बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। हेलिकोप्टरलाई क्याप्टेन सुबेक श्रेष्ठले उडाएको त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले नागरिकन्युजलाई बताए। हेर्नुस् दुर्घटनास्थलका तस्बिर:
प्रधानमन्त्री बालेन्द्र शाह सरकारी निवास प्रवेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रिय झण्डा अगाडी राखेर पूजाआजा गर्दै प्रधानमन्त्री शाह बालुवाटारमा रहेको सरकारी निवास प्रवेश गरेका हुन् ।