२९ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

असार १५ : सुरेन्द्रको अंगालोमा सुष्मा अधिकारी

मोडल सुस्मा अधिकारी म्युजिक भिडियोमा देखिने अनुहार हुन्। चार वर्षअघि 'फूलबारीको बाटो हिँड्दै' बोलको गीतबाट अभिनय थालेकी उनले दुई सय बढी म्युजिक भिडियो खेलिसकेकी छन्। उनले रोग हो कि दोष हो, तिमीलाई भूल्ने बहानामा, नशा पिउने बानीलगायतमा अभिनय गरेकी छन्। उनले कञ्चन शाहीको 'अनौठो प्रेम' र निरञ्जन कुसुजीको 'पिपल'नामक फिल्ममा अभिनयसमेत गरेकी छन्। हालसालै उनीद्वारा अभिनित भोजपुरी फिल्म 'दिवाना तु' रिलिज भएको थियो। उनै सुष्मा अधिकारीले असार १५ को अवसरमा फोटोसुट गरेकी छन्। नबिन के श्रेष्ठद्वारा खिचिएको सुष्मा र सुरेन्द्र महर्जनको तस्बिर हेर्नुस्:

Susma Adhikari And Surendra Maharjan 09

Susma Adhikari And Surendra Maharjan 08

Susma Adhikari And Surendra Maharjan

Susma Adhikari And Surendra Maharjan 02

Susma Adhikari And Surendra Maharjan 03

Susma Adhikari And Surendra Maharjan 04

Susma Adhikari And Surendra Maharjan 05

Susma Adhikari And Surendra Maharjan 06

Susma Adhikari And Surendra Maharjan 07

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App