चरीको माया

रुन्चे स्वरमा आर्याले भनिन्, ‘लकडाउनमा हामीलाई कति गाह्रो भइरहेको छ । बाहिर जान पाएकी छैन । साथीहरूसँग खेल्न पाएकी छैन । यस चरीलाई पनि मलाई जस्तै त भएको होला नि ! यसका त बाबाआमा पनि छैनन् । एक्लो बिचरा !’