१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
Dipak Thakuri
दीपक ठकुरी


  

दीपक ठकुरीका लेखहरु :

टेम्पो चालकका दु:ख : हातमुख जोर्नै गाह्रो छ, किस्ता कसरी तिर्ने ?

सार्वजनिक यातायात महिनौंदेखि ठप्प हुँदा टेम्पो चालक कुमारी लामा शाहको रोजीरोटी गुम्यो। यतिबेलै बैंक तथा वित्तीय संस्थाले उनलाई बारम्बार फोन गरेर असार मसान्तभित्रै ब्याज र किस्ता तिर्न दबाब दिए। तर, कुमारीले ब्याज र किस्ता तिर्न सकेकी छैनन्। ‘हातमुख जोर्नै गाह्रो छ, किस्ता तिर्ने कसरी ?’ उनले गुनासो गरिन्।

भुवन केसीले कलाकार संघमा निवेदन दिँदै भने : मैले दुर्व्यवहार गरेको छैन

नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् । उनले आज नेपाल चलचित्र कलाकार संघमा आफूमाथि लगाइएको आरोपबारे छानिबन गर्न निवेदन दर्ता गराएर शाहमाथि दुव्र्यहार नगरेको बताएका हुन् ।

प्रधानमन्त्री संसदमा बोलेपछि जन्मिएको गीत 'बेसार पानी'

यतिबेला ‘बेसार पानी’ लोक फ्युजन गीतको चर्चा सांगीतिक बजारमा चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना रोकथाम तथा नियन्त्रणका विषयमा संसदमा बेसारको उपयोगिताबारे बोलेका थिए। प्रधानमन्त्रीको यहि अभिव्यक्ति पछि 'बेसार पानी' गीत जन्मिएको यसका सर्जकहरु बताउँछन्। गीतले भ्रष्टाचारमाथि बेजोड व्यंग्य प्रहार गरेको छ।

बजार खुल्याे, व्यापार छैन

सरकारले व्यापार व्यवसायको पुरुत्थानका लागि प्रभावकारी योजना नल्याएकामा उनले दुःखमनाउ गर्दै भने, ‘सरकारबाट राहत पाइन्छ भन्ने आसै छैन । घरभेटीले पनि भाडा छुट नदिए व्यापार छाडेर भाग्ने बेला भयो ।’

स्वेच्छाले रुई गाउँवासी चीनतिर : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट नेपाली भूमि मिचिएको गलत सूचना दिने प्रतिवेदन उत्पादक कारखाना र संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएका छन् । उनले राष्ट्रिय सभामा सांसद् रामनारायण विडारीको प्रश्नको जवाफ दिँदै सो प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको खोजी गरेर कारबाही गरिने बताएका हुन् ।

सांसदले भने : शिक्षकलाई राहत,व्यवसायीलाई ब्याज मिनाहा

‘निजी विद्यालयमा कार्यरत शिक्षकले चैतदेखि तलब पाएका छैनन् । चैतदेखि जेठसम्म त विद्यालय बन्दै थिए, उनीहरूले तलब पाउने कुरै भएन,’ उनले भनिन्, ‘असार १ गतेबाट अनलाइनमार्फत पढाउन थालियो तर अनलाइनको नाममा शुल्क लिन पाइँदैन भनेर विद्यार्थी संगठनले दबाब दिएका छन् ।' ’स्नेहीले महिनौंदेखि व्यवसाय ठप्प भएर दैनिकी नै चल्न गाह्रो भएको अवस्थामा व्यवसायीले ब्याज तिर्न नसक्ने भएकाले मिनाहा गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।

अफिस जान थालेपछि श्रीमतीसँग ‘सामाजिक दूरी’

श्रीमती ढोकामा उभिइरहेकी थिइन् । कोठामा पस्नुअघि लुगा फुकालेर छुट्टै राख्न र नुहाउन भनिन् । त्यसपछि म बाथरुममा पसेँ । नुहाएर निस्केपछि उनले सेनिटाइजर हातमा हालिदिइन् र अर्काे लगाउने लुगा ल्याइदिइन् । त्यसपछि मात्र कोठाभित्र पस्न दिइन् ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

‘झलनाथ खनालले मसँग पुस्तक किन्नुभयो’

न्युरोड गेटबाट पश्चिमतिर जाँदा वसन्तपुर क्षेत्र नछिरी बायाँतिर नजिकै फुटपाथमा पुस्तक फिँजाएर बेच्न राखिएको देख्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्