१ वैशाख २०८२ सोमबार
image/svg+xml १८:५८ अपराह्न
rajani dhakal
डा. रजनी ढकाल


डा. रजनी ढकालका लेखहरु :

त्यागिएको अनुभूतिको आख्यान: परित्यक्ता

छोटा–छरिता वाक्य, बारम्बार दोहोरिइरहने केही पदावली र वाक्यको लय, विम्बमय वर्णन कुशलता, नारीमाथि समाजमा भएका विभेदसँगै प्राकृतिक जीवनयात्राका गहिरा चिन्तनले परित्यक्ता उपन्यासलाई पठनीय बनाएका छन्।

मनोवाद : ‘क्वारेन्टाइन’मा मन

म आकाशसँग संवाद गर्न चाहन्छु कि आकाश मसँग ? दुवै हुन सक्छ ! घरको छतमा निस्केर आकाश नियाल्दै गर्दा उडिरहेका चराहरूमा ठोकिन्छन् आँखाहरू । चराहरू स्वतन्त्र छन्, यिनीहरूलाई लकडाउन छैन ।

‘के भअ, नछुनी भइस् ?’

‘के भअ ? नछुनी भइस् ?’ आमाका आँखामा अनौठो दह जमेको थियो । आमाले कसरी थाहा पाउनुहुन्थ्यो कुन्नि मेरो अवस्था ! ‘अँ’ मेरो अनुहार रातो भयो, आवाज अड्किए जस्तो लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्